काठमाडौं । जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगितामा नेपालले स्कटल्याण्डलाई रनको चुनौती दिएको छ । नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । १५० रनको चुनाैती दिएको छ । नेपाल अल अाउट भएको छ।
नेपालका उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरमै एक रन जोडेको अवस्थामा बोल्ड आउट हुन पुगे। त्यसैगरी चौथो क्रमका दीपेन्द्रसिंह ऐरी पनि आउट भएका थिए । शरद भेषवकार पनि आउट भएका थिए।
भेषवकारले १ बलको सामना गर्दै खाता नखोली आउट भएका थिए । यसअघि दिलिपनाथलाई आउट गरेका ह्विट्टिङघमले दीपेन्द्रलाई ४ बलमा १ रन बनाएको अवस्थामा आउट गरे । त्यसैगरी ९ अाैं विकेटमा सन्दसप लामिछाने अाउट भएका थिए।
स्कटल्यान्डका सरिफले उपकप्तान मल्ललाई ७ बलमा १ रन बनाएको अवस्थामा बोल्ड आउट गरेका थिए। त्यसैगरी अर्का ओपनर दिलिप नाथलाई २ बलमा ४ रन बनाएको अवस्थामा ह्विट्टिङघमले एलबी डब्लु धरापमा पार्दै पेभेलियन फर्काएका थिए।
नेपालले २८ ओभरको सुरुमै कप्तान पारस खड्कालाई गुमाएको नेपालले ३६ ओभरको समाप्तिमा आठौं विकेटको रुपमा रोहित कुमारलाई गुमाएको थियो । पारस ६३ रनमा आउट भएका थिए।
२४ ओभरमा सोमपाल कामीलाई गुमाउँदै नेपालले ६ विकेट गुमाएका थिए । आठ ओभर पूरा गर्दा नेपालका आरिफ शेख आउट भएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
