यसकारण फुटबल खेल चलिरहेकै मैदानमा ल्याण्ड भएछ हेलिकोप्टर नयाँपुस्ता न्युज डटकम ५ माघ २०७९, बिहीबार २२:२७ स्याङ्जा । फुटबल सेमिफाइलको खेल चलिरहेको मैदानमा हेलिकोप्टर ल्याण्ड भएको छ। बिहीबार दिउँसो पोखराबाट साइटसिनका लागि भन्दै स्याङ्जा पुगेको प्रभु एयरको…