प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित नयाँपुस्ता डटकम २५ चैत्र २०७८, शुक्रबार २०:३७ काठमाडौं । नेकपा माअोवादीका नेता नारायण प्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले…