मरणोपरान्त सम्पूर्ण अंगदान गर्ने प्रचण्डको घोषणा नयाँपुस्ता न्युज डटकम ६ माघ २०७९, शुक्रबार ११:३३ काठमाडौं l प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ मृत्युपछि सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले शुक्रबार…