विद्यालयको ड्रेसमा हिँडेका १२ वर्षीय बालक ४ दिनदेखि बेपत्ता,… नयाँपुस्ता न्युज डटकम ८ माघ २०७९, आईतवार ०९:४८ बर्दिया । बर्दियामा ४ दिनदेखि एक जना बालक सम्पर्क विहीन भएका छन्। जिल्लाको मधुवन नगरपालिका–१ सूर्य पटुवा (कुसुम्मा) का १२ वर्षीय बालक रोशन खड्का सम्पर्क…