सशस्त्र प्रहरीका ९७ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित) नयाँपुस्ता न्युज डटकम ६ माघ २०७९, शुक्रबार १७:१३ काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका ९७ जना प्रहरी उपरीक्षक(एसपी) को सरुवा भएको छ। केन्द्रिय कार्यालयले बिहीबार राति निकालिएको सूचीअनुसार पहिलो पटक…