जनमत कसैको बिर्ता हैन, जनताले जुनसुकै बेला फिर्ता लिन सक्छन्… नयाँपुस्ता डटकम २२ श्रावण २०८१, मंगलवार १८:५३ राजन सुवेदी l नेपाली राजनीतिक आकाशमा जनमतको कदर कमै मात्रै राजनीतिज्ञले गरेको पाईन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को त्याे लामाे पृष्ठभूमि हेर्ने हाे…