महरामाथि बलात्कारको आरोप लगाउने रोशनीसँग पतिले गरे सम्बन्ध विच्छेद

काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लगाउने रोशनी शाहीको पतिसँग सम्बन्ध विच्छेद भएको छ।

रोशनीले पति चित्रजंग शाहीसँग २८ वर्षको वैवाहिक सम्बन्ध तोडेकी हुन्। दुबैले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षेर गरेका छन्।

Advertisement

‘सम्बन्ध विच्छेदको पत्रमा लेखिएको छ, ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौँ । कानुनी प्रक्रिया निरन्तरताका साथ’

More News last news
Loading...