२०२१ का लागि अमेरिकी डीभी चिठ्ठा खूल्यो

काठमाडौँ । अमेरिकाले सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुल्ला गरेको छ।

अमेरिकाले आज अक्टुबर २ तारिख बाट आगामी ५ नोभेम्बर २०१९ सम्मका लागि अनलाईन मार्फत आवेदन खुल्ला गरेको हो ।

Advertisement

डिभी भर्नका लागि https://occupygh.com/us-dv-lottery-2021 मा गएर नि:शुल्क रुपमा भर्न सकिने छ ।

अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा दिने जनाएको छ ।

यसअघिका शर्तहरु यगावत राख्दै यस वर्ष अमेरिकाले डिभी भर्नका लागि राहदानी नम्बर, जारी गरिएको देश र राहदानीको म्याद अवधी चाहिने अनिवार्य व्यवस्था गरको छ । तर डिपेन्टेन्टमा जानेका लागि भने यो प्रक्रिया आवश्यक छैन।

More News last news
Loading...