काठमाडौँ । बुद्ध एयरले नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि हुलहुल्लज हुँदा उडान थप ढिला भएको स्पष्टीकरण दिएको छ।
विमान कम्पनीले प्रष्टिकरणमा मन्त्रीलाई पर्खिँन केही समय उडान रोकिएको स्वीकार गरेको छ। तर मन्त्री आइसकेपछि एउटा समूहले हुलहुज्लत गर्दा कारण उडानमा थप ढिलाई भएको र विमान समेत एकातिर ढल्किएको बुद्ध एयरले जनाएको छ ।
जहाजभित्र आक्रोशित समुहले मन्त्रीका कारण १ घन्टा ढिला भएको दाबी गरेको छ भने मन्त्री भट्टराईले आफ्ना कारण १५ मिनेट ढिलो भएको स्पष्टिकरण दिँदै आएका छन्।
हेर्नुहोस् बुद्ध एयरको प्रष्टिकरण


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
