बरिष्ठ फिजिसियन तथा बाथ रोग बिशेषज्ञ डा. बिनय कुमार रेग्मी भन्नुहुन्छ, डेंगु रोग लागेमा आत्तिनै पर्दैन, यो एक सामान्य रोग हो’।
पछिल्लो समय देशको पोखरा लगायत बिभिन्न शहरहरुमा डेंगु रोगले सताएको छ । पोखरामा मात्र एकहजार भन्दा बढी डेंगुका बिरामीहरु छन्।
देशका केही ठाउ“हरुमा डेंगु रोगका कारण ज्यान समेत गएको छ। बिशेषत बिहान र सांझ पख टोक्ने पोथी लामखुट्टेका कारण यो रोग लाग्छ।
सरकारले डुंगु नियन्त्रणका लागि थुप्रै प्रयास गरेपनि त्यसको कुनै प्रभावकारीता भएको छैन । अझ डेंगु फैदिछै छ । ग्राण्डी अस्पतालका डा. बिनयकुमार रेग्मीसंग डेंगु रोगबारे गर्नुभएको यो कुराकानी हेर्नुहोस् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
