काठमाडौं । डेंगुको संक्रमणका कारण अस्पताल भर्ना भएका कृषिमन्त्री चक्रपाणि खनाल आज डिस्चार्ज भएका छन्।
डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाल भदौ १८ गते काठमाडौंको धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल अस्पताल भर्ना भएका थिए।
कृषिमन्त्रीका स्वकिय सचिव दिपक चुँडालीले हामीसँगको कुराकानीमा मन्त्री खनाल आज डिस्चार्ज भएको जानकारी दिए। उनकअनुसार स्वास्थ्य सामान्य बनेसँगै मन्त्री खनाल सोमबार डिस्चार्ज भएका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
