काठमाडौं । नेपाली जनसम्पर्क समिती इजरायल परिवारले आगामी डिसेम्बर १३ तारिक शुक्रबारको दिन इजरायको तेल अभिब शहरमा भब्य राष्ट्रिय जागरण र अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।
जागरण अभियान कार्यक्रमका लागि प्रमुख वक्ता तथा केन्द्रिय प्रतिनिधि नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता प्रदिप पौडेल सहभागी हुने कार्यक्रम रहेको नेपाली जनसम्पर्क समिती इजरायलले जनाएको छ।
उक्त कार्यक्रममा इजरायलमा रहेका सम्पुर्ण पेशाकर्मी, बिद्यार्थी, सामाजिक व्यक्तित्व तथा इजरायललाई कर्म थलो बनाएर बस्नु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा सहभागी हुन अपिल समेत गरिएको आयाृजकले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
