चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउँदै

काठमाडौं । लामो समय देखि चर्चामा रहेको भ्रमण लगभग टुंगोमा पुग्ने देखिएको छ। उत्तरी छिमेकी मुलुक चीनमा राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने पक्का भएको छ।

राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने जानकारी दिइएको छ।

Advertisement

राष्ट्रपति सी भारत भ्रमणपछि नेपाल आउँन लागेका हुन् । भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावासले जनाएको छ।

More News last news
Loading...