५० प्रहरी उपरीक्षकको सरुवा, को कहाँ ? (सूचीसहित)

गृह मन्त्रालयले ५० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागका अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको एकल निर्णयमा ५० एसपीको सरुवा गरिएको हो।

Advertisement

शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको जनाएको छ।

 

More News last news
Loading...