काठमाडौं । रवि पत्नी निकिता पौडेलले फेरि हिरासतबाट रविको भनाई भन्दै अर्को सन्देश फेसबुकमा सार्वजनिक गरेकी छिन्।
यस अघि पनि उनले रविको भनाई भन्दै फेसबुकमा सन्देश राखेकी थिइन्।
सन्देशमा रविले भनेका छन्, ‘प्रहरीलाई अनुसन्धानमा सघाईरहेको छु। पूर्ण रुपमा सघाउँने छु। न्याय अझै मरेको छैन।सम्भवत स् सम्माननीय अदालतले भोलि (आईतबार) मलाई प्रारम्भिक न्याय दिनेछ।’
यस्तो छ स्टाट्स
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
