हिरासतमा रहेका रवि लामिछानेको गोप्य अडियो बाहिरीयो (अडियोसहित)

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछाने यतिबेला प्रहरी हिरासतमा छन्। उनले हिरासतमा आफू असुरक्षित भएको बताएका बेला उनको हिरासतबाटै उनको अडियो बाहिरीएको छ।

अडियो कुराकानीमा उनीले आफूलाई फँसाउने ठूलो सड्यन्त्र रचिएको बताएका छन्। रवीले अडियो कुराकानीमा भनेका छन्, चितवनका एसपी दानबहादुर मल्लले अनुसन्धानमा रहेको सरकारी कागज र चोरेर परिवारलाई दिनुभएको छ। ता कि त्यो गोप्य हुनु पर्ने हो। उक्त भिडियो देखाएर शालिकरामकी पत्नीलाई प्रहरीमा उजुरी दिन दवाब दिइएको छ। उहाँको नियत कति सत्य छ। यसैबाट प्रस्ट हुन्छ। किनकी उहाँले मलाई मार्नै खोज्नु भएको बुझिन्छ। त्यसैले म हिरासतमा असुरक्षित छु।

Advertisement

हेर्नुहोस् पूरा अडियो

More News last news
Loading...