रवि लामिछाने दोषी की निर्दोष ? आयो यस्तो भिडियो

काठमाडौँ । सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेलाई प्रहरीले कार्यलयबाटै अनुसन्धानका लागि नियन्त्रणमा लिएपछी नेपालको माहोल अहिले तातिएको छ।

सामाजिक सञ्जालमा पनि समर्थन र विपक्षका फरक फरक विचार सार्वजनिक भएका छन्। यसै क्रममा रवि लामिछाने दोषी की निर्दोष भन्ने विचारयुक्त एक गीतको भिडयो सार्वजनिक भएको छ।

Advertisement

मिना अधिकारीको स्वर तथा राजेन्द्र सुवेदीको शब्द तथा संगीत रहेको उक्त गीतमा रवी दोषी भए दण्ड भोग्नु पर्ने र निर्दोष भए न्याय पाउनु पर्ने भाव व्यक्त गरिएको छ।

हेर्नुहोस् भिडियो

More News last news
Loading...