भद्रगोलकी मुन्नीले अभिनय गरेको गरेको म्यजिक भिडियो सार्वजनिक (भिडियो)

भद्रगोलमा पछिल्लो समयमा चर्चितमा भएकी पात्र मुन्नी अर्थात प्रियना आचार्य अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ।

भद्रगोलकै श्रृङ्खला निर्देशक काकु अर्थात दीपक आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियोमा प्रियनाको साथमा साहिल खड्काको अभिनय रहेको छ। भिडियोमा प्रियना दोहोरो भूमिकामा प्रस्तुत भएकी छन्।

Advertisement

असफल प्रेमलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको म्युजिक भिडियो साहिल खड्का अफिसियलमा सार्वजनिक भएको छ। साहिल खड्काको शब्द संगीत तथा स्वर रहेको गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सागर मगरको कोरियोग्राफी रहेको छ।

More News last news
Loading...