जब व्यस्त सडकमा विमान अवतरण गरियो (भिडियो)

काठमाडौं । अमेरिकाको वासिङटन राज्यको एक व्यस्त हाइवेमा एउटा विमानले आकस्मिक अवतरण गरेको छ।

वासिङटनको सिटलस्थित दक्षिणतर्फको प्यासिफिक एभेन्यु साउथमा विमान अवतरण गरेको बताइएको छ।

Advertisement

एजेन्सीहरुका अनुसार उक्त विमानको इन्जिनमा समस्या भएपछि व्यस्त सडकमै अवतरण गरिएको हो। विमान अवतरण गरिरहेको दृश्य एक कार चालकले भिडियोमा कैद गरेका थिए।

भिडियो : 

More News last news
Loading...