नेता भण्डारी विश्व हिन्दू महासंघको सल्लाहकारमा मनोनित

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, हिन्दूवादी नेता तथा पूर्वमन्त्री शंकर भण्डारी विश्व हिन्दू महासंघको सल्लाहकारमा मनोनित भएका छन्।

हालै बसेको महासंघको बैठकबाट भण्डारीलाई मनोनित गरिएको महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए।

Advertisement

कांग्रेसका नेता भण्डारी लामो समयदेखि पार्टीभित्र हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँदै आएका थिए।

More News last news
Loading...