आईसीसी टी-२० विश्वकपः कुवेत भर्सेस नेपाल (लाइभ भिडियो)

काठमाडौँ । आईसीसी टी-२० विश्वकपको एसिया छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।

शुक्रबार भएको खेलमा कुवेतले कतारलाई र सिंगापुरले मलेसियालाई हराएपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना बलियो भएको छ। यस्तै अवस्थामा नेपाली टिमको पहिलो लक्ष्य कुवेतविरुद्धको खेलमा जित निकाल्ने रहेको छ।

Advertisement

हेर्नुहोस् लाइभ भिडियो

More News last news
Loading...