यी हुन् विश्वकै सेक्सी पुरुष !

एजेन्सी । नायक आकाश श्रेष्ठ विश्वकै सेक्सी पुरुषको सूचिमा परेका छन् ।

नायक श्रेष्ठलाई ‘स्टारमोमिटर डट कम’ले सार्वजनिक गर्ने वर्ष २०१८ को ‘सेक्सीएष्ट म्यान अफ द वर्ल्ड’को सूचिमा परेका हुन् ।

Advertisement

उनले यो खबर सामाजिक सञ्जाल इन्सटाग्राममा एउटा स्टोरी हाल्दै जानकारी गराएका हुन् ।

विश्व भरबाट १०० जना पुरुषहरुको नाम सार्वजनिक भएकोमा ८८ औं नम्बरमा आकाशको नाम छ ।

More News last news
Loading...