काठमाडौँ । नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ। गृह मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो।
डीआईजी केदार न्यौपानेको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय, कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगर ठाकुर ज्ञवालीको प्रदेश १ मा सरुवा भएको छ।
थप विवरणका लागि तल हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
