त्रिविद्वारा परीक्षाफल सार्वजनिक (नतिजासहित )

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परिक्षाफल सार्वजनिक गरेको छ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७५ फागुन २७ गतेदेखि सञ्चालन भएको एमबीएस कार्यक्रमको दोस्रो सत्र नियमित परीक्षा २०१९ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयनुसार प्रकाशित गरिएको हो।

Advertisement

नतिजा तल अपलोड गरिएको छ।

 

More News last news
Loading...