नेपाल आएपछि आफ्नै प्रतिष्पर्धीको नक्कल गर्दै यसरी खुले प्रितम (भिडियोसहित)

ईटहरी । ईटहरिको छोरा नेपालको सान प्रितम नेपाल फर्की सकेका छन्। ६ महिना लामो मुम्बईको बसाई पछि उनि नेपाल फर्केका हुन्।

सारेगमप लिटिल च्याम्प्समा सहभागी हुने मुम्बई पुगेका उनि फाईनलमा सेकेण्ड रनरअप हुदै २७ गते सोमबार आफ्नो गृहनगर ईटहरी आईपुगेका हुन्। नेपालमा उनलाई भब्य स्वागत गरिएको थियो। सार्बजनिक अन्तरबार्तामा प्रितमले मज्जाले खुलेरै कुराकानी गरेका छन्। हेर्नुस उनि संगको रमाईलो कुराकानी।

Advertisement

उनले अन्तरबार्तामा आफ्नो प्रतिष्पर्धी साथीको पनि नक्कल अर्थात क्यारिकेचर गरेका छन् भने बिजेता लाई हिन्दि भाषामै सुभकामना दिदै भारतमा रहेका आफ्नो सुभचिन्तकहरुलाई समेत हिन्दीमा धन्यवाद दिएका छन्।

उनको गायन कलाको त चर्चापरिचर्चा छदै थियो उता उनको प्रस्तुति शैलीले पनि सबैलाई एकबद्ध पारेर बाधेको थियो। आफ्नो गृहनगर आएका प्रितमलाई ईटहरी उपमहानगरपालिकाले बाल सद्भावना दुतको घोषणा पनि गरेको छ भने नगद पुरस्कार सहित सम्मान पनि केहि दिनभित्रै गर्ने उपमेयर लक्ष्मी गौतमले जानकारी गराएकी छिन।

More News last news
Loading...