ठूलो संख्यामा सीडीओ र सहायक सीडीओको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले २६ जना सह-सचिव र उप-सचिवको सरुवा गरेको छ। मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्।

रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रेपलाञ्चोक, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी लगायतको जिल्लाका सीडीओ र सहायक सीडीओ फेरिएका हुन्।

Advertisement

सरुवा गरिएका अन्य ५ जनाको भने गृह मन्त्रालय वा अन्तरगतको कार्यालय र अध्यागमन विभागमा सरुवा गरिएको छ।

More News last news
Loading...