ठूलो संख्यामा डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरी संगठनभित्र १०० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। सरुवा भएको स्थानबाटै जेठ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले जेठ महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Advertisement

कस्को कहाँ सरुवा भयो हेर्नुहोस् नामावली

More News last news
Loading...