सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो, कुन पदमा कति ? हेर्नुहोस्

काठमाडौं । सामाजिक सुरक्षा कोषका विभिन्नि पदमा जागिर खुलेको छ ।

कोषले तह ४ देखि तह ११ उप कार्यकारी निर्देशकसम्मका लागि कुल ६६ जना कर्मचारी माग गरेको हो ।

Advertisement

लोकसेवा मार्फत हुने परीक्षाका लागि सामाजिक सुरक्षा कोषको अनलाईन मार्फत आवेदन दिनुपर्नेछ। सिंगल दस्तुर तिरेर आवेदन दिने म्याद असार ५ गतेसम्म तथा दोब्बर दस्तुर तिरेर असार १२ गतेसम्म म्याद तोकिएको छ ।

हेर्नुहोस विज्ञापन तालिका

More News last news
Loading...