सरकारले पेट्रोल,डिजेलमा कर बढायो, मूल्य वृद्धि हुने

काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर वृद्धि गरेको छ। सडक सुधारका लागि भन्दै सरकारले पेट्रोलमा थप एक रुपैयाँ शुल्क कर बढाउने घोषणा गरेको हो।

पेट्रोल र डिजेलमा बढाएको कर सडक निर्माण तथा सुधारमा खर्च गरिने बताइएको छ।

Advertisement

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७को बजेट पेस गर्दै पेट्रोल र डिजेलमा कर वृद्धि गरेको बताएका हुन्।

More News last news
Loading...