काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को बजेट मन्तव्य सुरु भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संघीय संसदका दुवै सदनमा बजेट मन्तव्य सुरु गर्नुभएको हो ।
आउँदो वर्षका लागि १६ खर्ब बजेट रुपैयाँ हाराहारीको बजेट आउने अनुमान छ । यसको साथै सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब पनि बढ्ने सम्भावना रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
