काठमाडौँ । काउकुती लगाउँदा हामी हाँस्ने गर्छौँ तर त्यो शरिरको प्रतिरक्षा प्रणाली पनि हुनसक्छ।
वैज्ञानिकहरू भन्छन्, आक्रमणकारी वा पीडकबाट तनावपूर्ण अवस्थामा जोगिन वा चोट लाग्नबाट बच्नको लागि आफू झुकेको भन्ने संकेत पठाउन मानिसको विकासक्रमको एक भागका रुपमा काउकुती लाग्ने गरेको हुनुपर्छ।
काउकुतीका सम्बन्धमा हेर्नुहोस् यो भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
