काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्व महारानी कोलमराज्यक्ष्मी शाह आज बैंकक उडेका छन ।
थाईल्याण्डको फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएसन सेरोमोनीमा सहभागी हुन उनीहरु बैंकक गएको बुझिएको छ । पूर्वराजा शाह दम्पत्ति थाइ एयरको विमानमार्फत बैंककतर्फ प्रस्थान गरेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
