सरकारले फेरि थप्यो ६ दिन सार्बजनिक विदा, कुन-कुन दिन थपियो ? हेर्नुहोस् …

काठमाडौं । नेपाल सरकारले फेरि ६ दिन सार्बजनिक विदा थपेको छ। अब देखि सबै प्रदेश सरकारले स्थानीय स्तरमा ६ दिन सार्वजनिक विदा दिनुपर्ने भएको हो।

यसअघि बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निणर्य गरेको जनाएको छ। बैठकले प्रदेश स्थापना दिवसको दिन फागुन ३ गते, बकर इद, माघी र माघे सक्रान्तिमा माघ १ र २ गते जातजाति र समुदाय अनुसार प्रदेशले विदा दिन पाउने निणर्य गरेको जनाएको छ।

Advertisement

त्यस्तै स्थानीय चाडपर्वलाई मध्ययनजर गर्दै स्थानीय तहबाट १ दिन र स्थानीय समुदायबाट थारुहरुको अवतारी, मगरहरुको भूजिया र मुस्लिमहरुको रामजान, जितगढी विजय उत्सव, भगवती जात्रा जस्ता पर्वमा पनि विदा दिन पाउने भएका छन्।

गत वर्षहरुमा दिईने विदा र यस वर्ष दिईने विदाहरुमा खासै खासै अन्तर भने हुने छैन।

More News last news
Loading...