राप्रपाले धर्मनिरपेक्षताको ब्यानर जलायो, दर्जनौं नेता-कार्यकर्ता पक्राउ

काठमाडौं । राप्रपाले धर्म निरपेक्षताको ब्यानर जलाएको छ । अध्यक्ष कमल थापासहितका शीर्ष नेताहरुको उपस्थितिमा धर्मनिरपेक्षताको ब्यानर जलाएका हुन् । ब्इानर जलाउने क्रममा प्रहरीले राप्रपाका दर्जनौं नेता/कार्यकर्ता पक्राउ गरेको छ।

धर्मनिरपेक्षताको ब्यानरलाइ अध्यक्ष कमल थापाले आगो लगाएका थिए। रत्नपार्क्स्थित शान्तिबाटिकामा राप्रपाको विरोधसभापछि ब्यानर जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

Advertisement

विरोधसभामा राप्रपाका केन्द्रीय सदस्य एवती कार्कीसहित १४ जना पक्राउ परेका छन्।

More News last news
Loading...