काठमाडौं । मंगलबार दिउँसो भूकम्पको धक्का महशुस गरिएको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिका बोर्लाङलाई केन्द्र बनाएर मंगलबार दिउँसो १२ बजेर ३५ मिनेट जाँदा ४.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
केन्द्रका अनुसार यो भूकम्प पनि २०७२ सालको महाभूकम्पकै पराकम्प हो ।
गोरखाको महाभूकम्पपछि हालसम्म ५ सय १५ वढी पराकम्प गईसकेका छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
