लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, २ को मृत्यु, ३ घाइते (अपडेट)

काठमाडौं । लुक्लामा समीट एअरको जहाज दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

Advertisement

घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले दुर्घटना भएको पुष्टि गर्दै समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको बताए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

More News last news
Loading...