नयाँ वर्षको अघिल्लो दिन नेपालमा भूकम्पको धक्का

काठमाडौं । चैते दसैँ तथा नयाँ वर्षको रौनकता छाइरहेको बेला नेपालमा बिहान भूकम्पको धक्का महशुस गरिएको छ।

आज बिहान १० बजेर २५ मिनेट जाँदा रसुवा र नुवाकोट सिमाना केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Advertisement

यो २०७२ साल वैशाख १२ गएको भूकम्पको परकम्प हो । भूकम्प गएको यतिका वर्ष वितिसक्दा पनि पराक्प जाने क्रम अझै रोकिएको छैन्।

More News last news
Loading...