नेपालका पूर्व प्रधानन्याधिसका छोरा सन्तोष गिरी कामदार नक्कलि भिषा फ्रड गतिबिधिमा अमेरिकामा पक्राउ परेका छन।
४२ वर्षीय गिरी सहित यिनका पार्टनर, अन्य २ भारतीयसहित ३ जनालाई अमेरिकी होमल्याण्ड सेक्युरिटीको बिशेष अनुसन्धान अधिकारिले प्रकाउ गरेको हो। एचवानबी भिषा निबेदन मार्फत मानिस भित्र्याउने फ्रड काम गरिरहेको बेला प्रहरीले उनीहरुलाई रङ्गेहात पक्राउ गरेको हो।
पक्राउपरी धरौटिमा छुटेका गिरी दोषी ठहरिएमा ५ देखि १० वर्षसम्म जेल सजाय र २ लाख ५० हजार डलर जरिवाना हुनसक्छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
