राप्रपाका अध्यक्ष कमल थापासहित ३ नेता पक्राउ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ३ नेता पक्राउ परेका छन्। हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षप गर्दै अध्यक्ष थापासहित ३ नेतालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुलाई राजधानीको पद्मोदय मोडबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा अध्यक्ष थापा, नेता बुद्धिमान तामाङ,दिपक बोहोरालगायतका नेता तथा कार्यकर्ता रहेका छन्।

Advertisement

दर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

More News last news
Loading...