भीषण हावाहुरी : प्रदेश २ को सरकारले बोलायो आपतकालीन मन्त्रिपरिषद बैठक

काठमाडौँ । आइतबार साँझको भीषण हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बस्दैछ । सोमबार बिहान ७ बजे बैठक बस्ने मुख्य मन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयकाअनुसार बैठकमा घाइतेको निःशुल्क उपचार, मृतकका परिवारलाई राहत र भत्किएका संरचना पुनर्निर्माणको विषयमा निर्णय हुनेछ।

Advertisement

More News last news
Loading...