हुरीबाट भएको क्षतिप्रति प्रधानमन्त्री दुखी, उद्धारमा गम्भीर हुन आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ऑधि हुरीबाट धनजनको अकल्पनीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरबाट घटनाबारे जानकारी दिदैं भनेका छन्, हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएको छ।

Advertisement

मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। प्रधानमन्त्रीले ओलीले उद्धारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन समेत प्रधानमन्त्रीले निर्देशन गरेको ट्विटमा उल्लेख छ।

More News last news
Loading...