मन्त्री बिना मगरका पूर्वपति पक्राउ

काठमाडौं। खानेपानी मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पक्राउ परेका छन्।

पत्नीले छोडेपछि अधिकारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा सामेल भएका थिए। उनलाई पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीसँगै प्रहरीले शुक्रबार राति काभ्रेबाट पक्रेको हो।

Advertisement

बिनाले बहुविवाह गरे पनि अधिकारीसँग औपचारिक रुपमा सम्बन्धविच्छेद गरेकी छैनिन्। बिनाले धोका दिएपछि अधिकारी डिप्रेशनको शिकार भएका थिए। त्यहीबीच उनी मोहन वैद्य समूह हुँदै विप्लव समूहमा आएका थिए।

More News last news
Loading...