काठमाडौँमा भेटिए अर्का अनौँठा व्यक्ति, भन्छन् ‘म खुकुरी डन हुँ’

काठमाडौँको कलंकीमा एक जना अनौँठा व्यक्ति फेला परेका छन्। उनी समान्य व्यक्ति भन्दा फरक देखिन्छन्। तर उनका सबै क्रियाकलाप सामान्य व्यक्ति भन्दा कम छैनन्। भुवन बुढाथोकी नाम गरेका ती व्यक्तिले आफूलाई खुकुरी डन भनेर चिनाउन चाहन्छन्।

उनी यतिबेला बिबिएस चौँथो वर्षमा अध्ययनरत छन्। अध्ययनसँगै उनले व्यापारलाई पनि सम्हालेका छन्। झट्ट हेर्दा उनको अनुहार सुप्पी डनजस्तो देखिन्छन्। तर उनी फरक व्यक्ति हुन्।

Advertisement

उनका दुई वटा दाँत मात्र छन्। तर उनले गिजाका माध्यमबाट सबै सारो खानेकुरा ( मकै, भटमास) पनि सजिलै खान सक्ने बताउछन्। उनका बारेमा जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...