माइतीघरमा घन्कियो “लुट्न सके लुट” गीत सहितको (भिडियो भाईरल)

काठमाडौं । पशुपति शर्माको विवादमा परेको गीत ‘लुट्न सके लुट’ आइतबार माइतीघर मण्डलामा बजाइएको छ।

स्वतन्त्र युवाको नाममा गरिएको कार्यक्रममा उक्त गीत बजाएर नाचगान गरिएको थियो।

Advertisement

त्यसबाहेक उपस्थित युवाले सरकारको आलोचनामा विभिन्न नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए।

शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको उक्त गीत सत्ता समर्थक व्यक्तिहरुको धम्कीका कारण शर्माले हटाएका थिए।

 

More News last news
Loading...