भक्तपुरमा अपाङ्ग बालिका बलात्कृत, संलग्नको आरोपमा ७० वर्षीया दुई वृद्ध पक्राउ

भक्तपुर । भक्तपुरको चाँगुनारायण–४, संगममा भिन्न क्षमता भएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

स्थानीय दुई वृद्धले उनीमाथि सामूहिक बलात्कार गरेको हुन् ।

Advertisement

बलात्कारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ७० वर्षीया श्यामबहादुर मिजार र घेटेरो सार्की रहेका छन् ।

More News last news
Loading...