काठमाडाैँ । जय गौतमले निर्माण गर्ने आगामी चलचित्र ‘कस्मिक लभ’मा अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकसाथ चलचित्रमा देखिदैँछन्।
मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने चलचित्रका अन्य कलाकारहरू भने फाईनल हुन बाँकी रहेको जानकारी बाहिरीएको छ।
यही असारको १ गतेबाट छायाङ्कन सुरु हुन लागेको चलचित्रलाई शंखर अधिकारीले निर्देशन गर्दैछन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
