चर्चित हास्य श्रृंंखला ‘भद्रगोल’ सबैमाझ लोकप्रिय छ । यही टीमले अब चलचित्र निर्माण गर्ने भएको छ । गाँउ र सहरको सामाजिक विषय वस्तुमा बन्ने भनिएको चलचित्र पुर्ण कमेडी शैलीमा निर्माण गरिने छ।
भद्रगोलका तीन कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ र हरिश निरौला ‘कक्रोज’ मिलेर बनाउन लागेका यो चलचित्रको कथा समेत तीनैले लेखिरहेका छन्।
एक वर्ष पहिले देखी नै चलचित्र निर्माण गर्ने तयारीमा रहेको भद्रगोल युनिट भदौको पहिलो चलचित्रको अभिनेता अभिनेत्री र निर्देशक सार्वजनिक गर्नेछ ।
चलचित्रमा भद्रगोलका प्राय कलाकार देखिनेछन् या देखिने छैनन् त्यो सार्वजनक हुन भने बाँकी छ । प्रस्ततुत छ सागर लम्सालसंग गएिको कुराकानी।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
