३० बर्षिय आफ्नै पिताले गरे १२ बर्षीया छोरीको बलात्कार !

काठमाडौँ । ईलाममा १ जना निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन् ।ईलाम नगरपालिका ९ गोलखर्कका ३० बर्षिय सुर्यमान बस्नेतले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका हुन्।

घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ। नेपाल समाचारपत्रमा खबर छ।

Advertisement

More News last news
Loading...