१० हजार युवालाई काल मार्क्स पढाइने

काठमाडौं । कार्ल मार्क्स जन्मको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने भएको छ।

एमाले, माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुचि घट्दै गएकाले मार्क्सवाद पढाउने निर्णय गरेको हो ।

Advertisement

यस्तै, मार्क्स जन्म द्विशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने तयारी गरेका छन् । – नयाँ पत्रिका दैनिकबाट

More News last news
Loading...